निर्वाचन आयोग नेपालले निर्वाचनसम्बन्धी विभिन्न ऐनहरूलाई एकीकृत गर्दै तयार पारेको विधेयकमा समेटिएका नयाँ प्रावधान, संविधानसम्मत संशोधन, तथा विगतका विवादित वा अस्पष्ट विषयका सुधार गर्ने प्रयासको लेखाजोखा यस विश्लेषणमा गरिएको छ ।