नयाँ राजनीतिक दलको उदय र पुराना दलको पुनर्गठनको बहस
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali)
विषय : नयाँ राजनीतिक दलको उदय र पुराना दलको पुनर्गठनको बहस
वक्ता : केशव दाहाल, लेखक/राजनीतिक अभियन्ता र नुमा लिम्बु (चञ्चला), अध्यक्ष, समावेशी समाजवादी पार्टी
कार्यक्रम मिति : पुस १, २०८२/December 16, 2025 (मंगलबार, दिउँसो ३ बजे)
कार्यक्रम स्थान : मार्टिन चौतारी, थापाथली, काठमाडौँ