दलीय राजनीति र राजनीतिक अभियानको दोसाँधमा जेन–जी समूह
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali)
विषय : दलीय राजनीति र राजनीतिक अभियानको दोसाँधमा जेन–जी समूह
वक्ता : माजित अन्सारी, लिगल अवेयरनेश क्याम्पेनर र मोनिका निरौला, क्वेयर इन्टरसेक्शनल फेमिनिस्ट एक्टिभिस्ट
कार्यक्रम मिति : मंसिर २, २०८२/November 18, 2025 (मंगलबार, दिउँसो ३ बजे)
कार्यक्रम स्थान : मार्टिन चौतारी, थापाथली, काठमाडौँ