स्थानीय तह निर्वाचन २०७९ : पर्यवेक्षणमा जे देखियो
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali)
विषय : स्थानीय तह निर्वाचन २०७९ : पर्यवेक्षणमा जे देखियो
वक्ताहरू: भवसागर घिमिरे, पर्यवेक्षक, काठमाडौँ भावना भट्ट, पर्यवेक्षक, ललितपुर सोनु रोका मगर, पर्यवेक्षक, दाङ सुशीला चौधरी, पर्यवेक्षक, कैलाली
मिति : जेठ १० २०७८ (May 24, 2022), मंगलबार दिउँसो ३ बजे
स्थान : मार्टिन चौतारी, थापाथली, काठमाडौँ