मंगलबारे छलफल शृंखला (डेमोक्रेसी रिसोर्स सेन्टर नेपालसँगको सहकार्यमा)
शीर्षक : संघीयतामा समन्वय : तीन तहका सरकारको अन्तरसम्बन्ध
वक्ताहरू : अनुभव अजित, निर्देशक, डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल पार्बती रावल, सभापति, राष्ट्रिय सरोकार तथा समन्वय समिति, राष्ट्रिय सभा मञ्जु कुमारी यादव, प्रदेश सांसद, नेपाल कम्युनिस्ट पार्टी (महोत्तरी)
 
स्थान : जुम आईडीका लागि तलको लिंकमा नाम दर्ता गर्नुहोस् : https://bit.ly/3eqSXOr

Facebook LIVE: www.fb.com/democracyresourcecenternepal

www.fb.com/martinchautari