Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali)

विषय : संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको सैद्धान्तिक तथा राजनीतिक पक्ष

वक्ता : अग्नि प्रसाद खरेल, स्थायी कमिटी सदस्य, नेकपा (एमाले) र राम भण्डारी, संयोजक, गम्भीर मानवअधिकार उल्लङ्घनका पीडितहरूको राष्ट्रिय सञ्जाल

मिति : मंसिर ५, २०८० (November 21, 2023), मंगलबार दिउँसो ३:०० बजे

समय तथा स्थान : मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ