प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारीको अर्थ र आवश्यकता
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali)
शीर्षक : प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारीको अर्थ र आवश्यकता
वक्ताहरू : उज्ज्वल प्रसाई, राजनीतिक विश्लेषकरञ्जु दर्शना, स्वतन्त्र उम्मेदवार सचिन घिमिरे, स्वतन्त्र उम्मेदवार
सहजकर्ता : अनुभव अजीत, डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल
मिति : असोज ४, २०७९ (September 20, 2022), मंगलबार दिउँसो ३ बजे
समय र स्थान : मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ