नेपालको संसदीय राजनीति कता हिंड्दैछ ?
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali)
विषय : नेपालको संसदीय राजनीति कता हिंड्दैछ ?
वक्ताहरू : प्रा. कृष्ण खनाल, राजनीतिशास्त्री
बिनु सुवेदी, पत्रकार
मिति : माघ ३, २०७९ (January 17, 2023), मंगलबार दिउँसो ३:०० बजे
समय तथा स्थान : मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ