नेपालको राष्ट्रिय जनगणना २०७८ को नतीजाले के संकेत गर्छ ?
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali)
विषय : नेपालको राष्ट्रिय जनगणना २०७८ को नतीजाले के संकेत गर्छ ?
वक्ताहरू : मीता एस. प्रधान, पीएचडी, अनुसन्धाता/परामर्शदाता
प्रा.डा. योगेन्द्र बहादुर गुरुङ, विभागीय प्रमुख, जनसंख्या अध्ययन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय
प्रा.डा. योगेन्द्र बहादुर गुरुङ, विभागीय प्रमुख, जनसंख्या अध्ययन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय
मिति : वैशाख ५, २०७९ (April 18, 2023), मंगलबार दिउँसो ३:०० बजे
समय तथा स्थान : मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ