नयाँ गठबन्धन र संविधान संशोधनको बहस

Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali)
विषय : नयाँ गठबन्धन र संविधान संशोधनको बहस
वक्ता : गिरिराजमणि पोखरेल, उपमहासचिव, नेकपा (माओवादी केन्द्र) र प्रदीप ज्ञवाली, उपमहासचिव, नेकपा (एमाले)
कार्यक्रम मिति : भदौ ४, २०८१/August 20, 2024 (मंगलबार, दिउँसो ३ बजे)
कार्यक्रम स्थान : मार्टिन चौतारी, थापाथली, काठमाडौँ