Report

कोभिड-१९ रोकथाम तथा क्वारेन्टिन व्यवस्थापनमा स्थानीय सरकार (जेठ, २०७७)

डीआरसीएनले कोभिड-१९ रोकथाम तथा नियन्त्रण र क्वारेन्टिन व्यवस्थापनका लागि स्थानीय सरकारले चालेका कदमहरूबारे फोनमार्फत सबै तहका प्रतिनिधिहरूसँग अन्तर्वार्ता गर्नुका साथै आधिकारिक कागजात अध्ययन र मिडिया अनुगमन गरी  दोस्रो अपडेट प्रकाशन गरेको छ ।

साझेदारी गर्नुहोस्: