Report

नेपालमा संघीयता: सन्दर्भ सूची (फागुन २०, २०७७)

डीआरसीएनले नेपालमा संघीयतासम्बन्धी सन्दर्भसूचीको पहिले संस्करण प्रकाशित गरेको छ। संघीयता, राज्य पनुर्संरचना, निर्वाचन र संविधान सम्बन्धमा भएका विविध पक्षहरूको लेख्य पैरवी तथा दस्तावेजीकरणलाई यस सन्दर्भसूचीमा समेट्ने प्रयत्न गरिएको छ ।

 

federalism bibliography
साझेदारी गर्नुहोस्: