Report

कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा संघ, प्रदेश र स्थानीय सरकार (वैशाख, २०७७)

डीआरसीएनले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारले चालेका कदमहरूबारे फोनमार्फत सबै तहका प्रतिनिधिहरूसँग अन्तर्वार्ता गर्नुका साथै आधिकारिक कागजात अध्ययन र मिडिया अनुगमन गरी  छोटो अवधिमा पहिलो अपडेट प्रकाशन गरेको छ ।

साझेदारी गर्नुहोस्: