संघीय संरचनामा स्थानीय सरकारको बजेट विनियोजन तथा कार्यान्वयन (भाद्र २०७६)

यो प्रतिवेदनमा संघीय प्रणाली अन्तर्गत स्थानीय तहमा बजेट विनियोजन र कार्यान्वयनको मूल्याङ्कन गरिएको छ। डेमोक्रेसी रिसोर्स सेन्टर नेपालले २०७६ वैशाख देखि साउनसम्म ८ वटा जिल्ला अन्तर्गत रहेको १५...

संघीय संरचनामा प्रादेशिक निकायको स्थापना र कार्यसञ्चालन (भाद्र २०७६)

यस प्रतिवेदनले संघीय प्रणालीमा गईसकेपछि प्रादेशिक निकायको विकास र प्रारम्भिक कार्यको मूल्याङ्कन गर्दछ । यो डेमोक्रेसी रिसोर्स सेन्टर नेपालले २०७६ वैशाख देखि साउनसम्म गरेको अनुसन्धानमा आधारित छ।

परियोजनाहरू

सबै हेर्नुहोस्

पुनर्निर्माण र विपद व्यवस्थापन

२०७५ पौषबाट नेपाल पुनर्निर्माण प्राधिकरण (एनआरए) ले पुनर्निर्माण सम्बन्धीको धेरै जिम्मेवारी भूकम्प प्रभावित क्षेत्रका स्थानीय सरकारहरूलाई हस्तान्तरण गर्‍यो। नयाँ संघीय संरचना अन्तर्गत स्थानीय सरकारहरूसँग विपद व्यवस्थापन गर्न कानून र नीति…

नेपालमा संविधान पछिको राजनीति र शासन पद्धतिको पर्यवेक्षण

डीआरसीएनले  वि. सं २०७४ को वैशाख र मंसिर बीचमा तीनै तहको निर्वाचन अवलोकन गर्‍यो। यसले वि. सं २०७४ को पुष देखि नव संरचित स्थानीय र प्रदेशीय सरकारहरूको कार्यान्वयनको राष्ट्रव्यापी अवलोकन…

निर्वाचन पर्यवेक्षण

डीआरसीएनले निर्वाचन पर्यवेक्षण गरी आलोचनात्मक, स्वतन्त्र, र उच्च गुणस्तरको मूल्याङ्कनसहित प्रतिवेदन निकाल्छ जसमा नेपालको लोकतान्त्रिक प्रक्रिया र संस्थालाई बलियो बनाउने विस्तृत लक्ष्यअनुरूप निर्वाचन प्रक्रियालाई सुधार गर्नका लागि सुझावहरू पनि समावेश…

राजनीतिक हिंसाको निगरानी

डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) को गुणात्मक अनुसन्धान, र शान्तिका लागि साझा अभियान (कोक्याप) र नेपाल मनिटरको मात्रात्मक अनुसन्धान र विश्लेषण मार्फत चुनावसँग सम्बन्धित राजनीतिक हिंसाको घटनाहरूको निगरानी गरिएको छ।…

भूकम्पपछिको नेपालमा सहायता र पुनर्लाभ (आईआरएम)

नेपालमा २०७२, बेैशाख १२  ७.८ परिमाणको शक्तिशाली भूकम्प आयो, जसका कारण हजारौँ मानिसले ज्यान गुमाए, दशौँ हजार घाईते भए र ठूलो सङ्ख्यामा घरहरु भत्के। परकम्पन त आइरहेको नै थियो तर…