प्रदेश संरचनाका सकस (आश्विन २, २०७६)
20/09/2019

संघात्मक राज्य प्रणालीमा तीन तहका सरकारले कार्यकारिणी र व्यवस्थापकीय अधिकार प्रयोग गर्न सक्छन् । यिनले आफूलाई प्राप्त अधिकार प्रयोग गर्न र जिम्मेवारी पूरा गर्न भौतिक एवं कर्मचारीको संरचना, आर्थिक प्रबन्ध, कानुन र आपसी अन्तरसम्बन्ध व्यवस्था गर्न आवश्यक भएकाले संघीय प्रणालीको अवलम्बनपछि क्रमश: प्रदेश अन्तर्गतका मन्त्रालय र मातहतका निकायको स्थापना गरिसकिएको छ । पूरा पढ्नको लागि: https://ekantipur.com/opinion/2019/09/19/156885827066313649.html
Share with: